Shree Mahendra Jyoti Secondary School

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा फारम भर्ने सम्बन्धी सूचना ।

Administration 2082-04-25

२०८२ सालको कक्षा १२ को मौका (पूरक) परीक्षामा सहभागी हुनका लागि मिति २०८२ भदौ ०७ गतेभित्रमा आवश्यक कागजात सहित परीक्षा दस्तुर वापतको रकम तोकिएको समयमा विद्यालयमा फारम भरी बुझाई सक्नुपर्नेछ । आवश्यक कागजातः १) अनलाइन ग्रेडसिट २) प्रवेशपत्रको प्रतिलिपि ३) पासपोर्ट साइजको फोटो - २ प्रति ४) परीक्षा आवेदन दस्तुर

Important